डायनामिक मोरङ कमिटी द कोरियाको द्वारा आर्थिक सहयोग

Enepal Patra Pvt. Ltd. , ५५४  पटक हेरिएको

रबिन्द्र बराल
भदौ २१ आईतवार। माेरङकाेे रंगेली नगरपालिका ३ स्थित रंन्जनि चाेक नजिकै बसाेवास गर्दे आएका चेतनाथ दाहालका १६ बर्षकि छाेरी कन्चन दाहाल तीन बर्षकाे उमेरमा ढाडमा पिलाेे आएपछि उनका परिवारलेे डाक्टरकाे सल्लाह अनुसार ढाडमा भएको पिलाे काे अप्रेसन गराए पछि कन्चन काे शरिरकाे खुट्टा तथा सबै भाग अपाङ हुनु परेको थियो । उनी अहिले हुईलचियर काे साहारमा आफ्नो समय बिताउन बाध्य रहेकि छन । उनकाे अवस्था देखेर डायनामिक मोरङ कमिटी द कोरियाको ले
उनकाेे घर पुगेर आर्थिक सहयोग गरेको छ । उनको घर पुगेर परिवारलाई आईतबार ४२ हजार ३ सय रुपैयाँ दिएका छन । उक्त रकम बालिका काे पालनपोषण का लागि हस्तान्तरण गरिएको पुर्व सदस्य टंक श्याम भट्टराई ले बताए । कार्यक्रममा बडा अध्यक्ष घन्श्याम पनेरु , स्थानीय बिकास सिवाकोटी , मंच का पुर्व सदस्य टंक बानियाँ लगायत काे उपस्थिति समेत रहेको थियोे ।

प्रकाशित मिति: २०२०-०९-०६ , समय : १८:२७:२९ , ४ वर्ष अगाडि