Enepal Patra Pvt. Ltd. , ६७४ पटक हेरिएको

हेटौँडा, ५ असार । हेटौँ भीमफेदी कुलेखानी हुँदै काठमाडौँ जाने सडकअन्तर्गत भीमफेदी गाउँपालिका–६ चिसापानी गढी र जुरिखेतमा सञ्चालनमा आएको छ । गएरातिदेखि वरुद्ध उक्त सडकखण्डमा खसेको पहिरो आज बिहानदेखि पन्छाउन शुरु गरिएको थियो । पहिरो हटाएसँगै रोकिएका सवारी साधन सञ्चालनमा आएको भीमफेदीस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामबालक यादवले जानकारी दिनुभयो ।
प्रकाशित मिति: २०२०-०६-१९ , समय : ११:२४:०१ , ५ वर्ष अगाडि