Enepal Patra Pvt. Ltd. , ४ पटक हेरिएको
काठमाडौं, ११ भदौं । सर्बदलीय बैठक सुरू भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलेले भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न बोलाएको सर्वदलीय बैठक सुरू भएको हो।
बैठक बिहीबार बिहान ९ः०० बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा सुरू भएको हो।
रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार बैठकमा भोटेकोशी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको अवस्था, बेपत्ताको खोजी, उद्धार तथा राहत कार्य र प्रभावितको पुनःस्थापनाका विषयमा छलफल हुदैँछ ।

प्रकाशित मिति: २०२६-०८-२७ , समय : १०:२०:०० , २ घन्टा अगाडि