ईनेपालपत्र संबाददाता , ५ पटक हेरिएको
काठमाडौं, ३ भदौं । मन्त्रिपरिषदको बैठक बस्दैछ।
प्रधानमन्त्री बालेन्द्र शाहले आज दिउँसो ३ः०० बजे बस्नेगरी नियमित मन्त्रीपरिषदको बैठक बोलाएका हुन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा सरकारका नियमित काम कारबाहीबारे निर्णय हुनेछ ।
प्रकाशित मिति: २०२६-०८-१९ , समय : १०:२९:१४ , १ घन्टा अगाडि