Niroj Dhakal , ८ पटक हेरिएको
ओली–देउवा दम्पत्तीको भेट, समसामयिक राजनीतिक विषयमा छलफल
काठमाडौं, १९ मंसिर । पूर्व प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाबीच पुनः भेटवार्ता भएको छ ।

उनीहरू आफ्ना जीवनसाथीहरू– पूर्वमन्त्री अर्जु राणा देउवा र राधिका शाक्यसहित भेटिए ।
भेटमा समसामयिक राजनीतिक विषय, आगामी सम्भावित सत्ता समीकरण तथा दलहरूबीचको सहकार्यका विषयमा अनौपचारिक छलफल भएको बुझिएको छ ।
प्रकाशित मिति: २०२५-१२-०५ , समय : १९:४७:५९ , ३ घन्टा अगाडि