प्रशान्त निराैला , ६ पटक हेरिएको

काठमाडौं, ३ असोज । सैनिक मञ्च, टुडिखेलमा भब्यताका साथ संविधान दिवस मनाईएको छ ।
सो अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशिला कार्कीसहित उच्च पदस्थ पदाधिकारीहरूको उपस्थिति थियो।
प्रकाशित मिति: २०२५-०९-१९ , समय : ११:३६:२१ , ४ घन्टा अगाडि