प्रशान्त निराैला , १२९ पटक हेरिएको
काठमाडौं, २८ भदौ । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद् विस्तारको तयारी तीव्र बनेको छ । कार्कीले आज दिनभर विभिन्न दलका शीर्ष नेतासँग आन्तरिक छलफल गर्दै मन्त्रालयको भागबन्डा र जिम्मेवारीबारे परामर्श गरिरहेकी छन्।
राजनीतिक विश्लेषकहरूले कार्की नेतृत्वको मन्त्रिपरिषद् विस्तारलाई नयाँ सरकारको कार्यदिशा र प्राथमिकतासँग जोडेर हेरिएको बताएका छन्।
प्रकाशित मिति: २०२५-०९-१३ , समय : १५:३९:५५ , ३ महिना अगाडि