सुति रहेको ठाँउमा दाउ प्रहार गरि उर्लाबारीमा भान्जाले गरे मामाको हत्या

इनेपालपत्र , ६२४  पटक हेरिएको

मोरङ प्रहरिका प्रवक्ता दिपक श्रेष्ठका अनुसार मोरङको पथरीशनिश्चरे नगरपालिका–१  घर भएका महरा ५ दिनदेखि उर्लाबारीस्थितबहिनी कल्पना पाँचकोटीको घरमा बस्दै आएका थिए । खाना खाएर सुतेका उनीमाथि भान्जा (बहिनीका छोरा) सुजनले राति ११ः४०बजेतिर बाम्फोकले प्रहार गरेको खुलेको उनले बताए ।

प्रकाशित मिति: २०२२-११-१४ , समय : १०:२१:२९ , ४ वर्ष अगाडि