ईनेपालपत्र , ३९१ पटक हेरिएको
लेटाङ , १९ भदौ । लामो समय कांग्रेसको राजनिती गरेका लेटाङ ४ का पुर्व वडा अध्यक्ष समेत भईसकेका सन्तोष कार्की राप्रपामा प्रबेश गरेका छन ।
स्थानिय तहको निर्वाचन अगाढिनै राप्रपा प्रबेश गर्ने हल्ला चलेपनी कार्कीले हिजो मोरङको रंगेलीमा राप्रपा अध्यक्ष राजेन्द्र लिंदेनको हात बाट राप्रपा प्रबेश गरेका हुन ।
नेपाली कांग्रेसको तर्फ बाट अघिल्लो निर्वाचनमा लेटाङ ४ को वडा अध्यक्षमा निर्वाचित कार्कीले स्थानिय तहको निर्वाचनमा टिकट बितरणमा असन्तुष्टि राख्दै आएको थिए ।
प्रकाशित मिति: २०२२-०९-०४ , समय : ०९:१३:३९ , ३ वर्ष अगाडि