एसमाजबादी बाट मोरङ ४ मा प्रदेश ख तर्फ ४ जना सिफारिस

ईनेपालपत्र , २४५  पटक हेरिएको

विराटनगर , १५ भदौ । नेकपा एकीकृत समाजवादीले क्षेत्र नम्बर ४ (ख) बाट ४ जना आकाँक्षिको नाम सिफारिस गरेको छ ।विराटनगर । नेकपा एकीकृत समाजवादीले क्षेत्र नम्बर ४ (ख) बाट ४ जना आकाक्षिको नाम सिफारिस गरेको छ ।
क्षेत्रीय कमान्ड बैठकले प्रदेशसभामा ४ जना आकाक्षिको नाम जिल्ला कमिटी मोरङलाई सिफारिस गरेको हो । पोलिडब्युरो सदस्य महेश  रेग्मी , निलम ढुङ्गेल, हिरा मिरा दाहाल र युवराज राजबंशिको नाम सिफारिस गरेको छ ।
केन्द्रमा गठबन्धन गर्ने भनेर शीर्ष नेताहरू लागिरहँदा मोरङमा भने एकीकृत समाजवादीले चुनावी अभियानलाई तीव्र बनाएको छ ।

 

प्रकाशित मिति: २०२२-०८-३१ , समय : १३:०५:११ , २ वर्ष अगाडि