Biratnagar , ४३१ पटक हेरिएको
झापा, ३ भदौ । झापा भद्रपुरका १४ वर्षीय एक बालकले टाइको पासो लगाई आत्महत्या गरेका छ्न।
भद्रपुर ४ स्थित झापा चोक निवासी १४ वर्षीय करण गिरीले बिहिबार बेलुका घरको ढोकाको हेन्डलमा टाईको पासो लगाई झुन्डिएर आत्महत्या गरेकाे प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति: २०२२-०८-१९ , समय : १४:२२:३० , ३ वर्ष अगाडि