मंसिर ९ देखि १२ गतेसम्म कांग्रेसको १४ औं महाधिवेशन

Enepal Patra Pvt. Ltd. , ७८८  पटक हेरिएको

 

काठमाडौं, ३० साउन । नेपाली कांग्रेसको १४ औं महाधिवेशन २०७८ मंसिर ९ देखि १२ गतेसम्म हुने भएको छ।

प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बसेको केन्द्रीय समितिको बैठकले भदौको मिति सारेर मंसिर ९ गतेको लागि सारेको हो ।

बैठकले क्रियाशील सदस्यको अन्तिम नामावली भदौ २ गतेभित्र बुझाइसक्ने र भदाै १८ गते वडा अधिवेशन गर्ने निर्णय गरेको केन्द्रीय सदस्य मीन विश्वकर्माले बताउनुभयो

प्रकाशित मिति: २०२१-०८-१४ , समय : १९:४३:१५ , ३ वर्ष अगाडि