उर्लाबारी , ७ साउन ।नेकपा एमाले उर्लाबारी नगर समितिको बिस्तारित बैठक सुरु नहुँदै नेपाल पक्षीय कार्यकर्ताले बैठक स्थलमा ताेडफाेड गरेका छन् ।
बैठक उर्लाबारी ८ काे एभरेस्ट फनपार्कमा आयाेजना गर्ने तयारी थियाे । नेकपा एमाले उर्लाबारी नगर समितिले नेपाल पक्षीय कार्यकर्तालाई सुचना नदिई बैठक बाेलाएकाे भन्दै बैठकमा ताेडफाेड भएको बताइएको छ । ओली पक्षका नेता पुष्प ढकालले भन्नुभयो – एक बस मान्छे आएर डाङडुङ बनाएर गए । ताेडफाेडमा संलग्नहरूकाे पहिचान भइसकेको ढकालले बताउनु भयाे ।
नेपाल पक्षका कार्यकर्ताकाे ताेडफाेडपछि ओली पक्षले फनपार्क परिसरमा बैठक आयाेजना गरेको छ । प्रहरी र शसस्त्र प्रहरीकाे कडा सुरक्षाका बीच १ बजे बैठक सुरु भएको एमाले नेता पुष्प ढकालले बताउनुभयो ।
बैठक नेकपा एमालेका केन्द्रीय सदस्य ऋषिकेश पाेख्रेलकाे प्रमुख आतिथ्यतामा भएको हाे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित

हाम्राे टिम

अध्यक्ष : हरिप्रसाद काेइराला

सम्पादक: पर्शुराम निराैला (प्रशान्त)

सुचना प्रविधि प्रमुख : भवेश मण्डल

संवाददाता : बिमला अधिकारी 

संवाददाता : पूजा बस्नेत

संवाददाता :  नवराज तुम्बापाे

 

हाम्राे बारेमा

ईनेपालपत्र डिजिटल मिडिया  प्रा.लि. द्वारा संचालित enepalpatra.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क

कानेपाेखरी -७ , मोरङ 

शाखा कार्यालय – लेटाङ,  माेरङ

सम्पर्क नं. :

बिज्ञापनका लागि:9842145045/9819325999
इमेल [email protected]

फेसबुक

Copyright © 2015-2021 Enepal Patra Pvt. Ltd.