पथरीशनिश्चरे ३० जेठ । मोरङको पथरीशनिश्चरे नगरपालिकामा ‘भूमिहीन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबास आयोग’ मार्फत संकलित भूमिको लगतको कम्प्युटरमा प्रविष्टिकरण गर्ने कार्यले अहिले गति लिएको छ ।

नगरको वडा नम्बर १ को लगत प्रविष्टिकरण कार्य सम्पन्नको क्रममा पुगेको आयोगका नगर इकाई प्रमुख सरोज भट्टले जनाउनु भयो । उहाँले वडा नम्बर १ को कुल १ हजार १ सयको संख्यामध्ये केहीको मात्र लगत प्रविष्टिकरण हुन वाँकी रहेको बताउनु भयो । सफ्टवेयरको समस्याका कारण प्रविष्टिकरणमा ढिलाई भएको र हाल यसमा सुधार गरिदै लगिएकोले यसको गति बढेको उहाँले उल्लेख गर्नुभयो । सफ्टवेयरमा समेटिएको ढाँचामा कतिपय अवस्थाले समय लाग्ने भएकाले हाल प्रविष्टिकरण गर्ने ४ जना कर्मचारी रहेको र आवश्यक अन्य संख्या थपेर यसलाई गति दिई नापीको प्रक्रियातर्फ जाने कार्यपालिका बैठकले निर्णय गरेको छ ।

नगरमा १० वटा वडामा गरी ९ हजार ८ सय २९ जनाको लगत संकलन भएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित

हाम्राे टिम

अध्यक्ष : हरिप्रसाद काेइराला

सम्पादक: पर्शुराम निराैला (प्रशान्त)

सुचना प्रविधि प्रमुख : भवेश मण्डल

संवाददाता : बिमला अधिकारी 

संवाददाता : पूजा बस्नेत

संवाददाता :  नवराज तुम्बापाे

 

हाम्राे बारेमा

ईनेपालपत्र डिजिटल मिडिया  प्रा.लि. द्वारा संचालित enepalpatra.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क

कानेपाेखरी -७ , मोरङ 

शाखा कार्यालय – लेटाङ,  माेरङ

सम्पर्क नं. :

बिज्ञापनका लागि:9842145045/9819325999
इमेल [email protected]

फेसबुक

Copyright © 2015-2021 Enepal Patra Pvt. Ltd.