१२ लाख ५० हजारका स्वास्थ्य सामग्री गाउँपालिकालाई हस्तान्तरण

हरिप्रसाद कोइराला , कानेपोखरी(मोरङ), ३० जेठ । समूदाय स्तरका महिलाहरूको दीगो आर्थिक विकास र महिला सशक्तिकरणका क्षेत्रमा काम गर्दै आएको मोरङको कानेपोखरी–६ स्थित दीगोपन सामाजिक उद्यमी महिला सहकारी संस्था लि ले काभिड नियन्त्रण र रोकथाममा सहयोग पु¥याउने उदेश्यले कानेपोखरी गाउँपालिका कार्यालयलाई १२ लाख ५० मूल्य बराबरको स्वास्थ्य सामग्री प्रदान गरेको छ । आइतबार सहकारी संस्थाकी … Continue reading १२ लाख ५० हजारका स्वास्थ्य सामग्री गाउँपालिकालाई हस्तान्तरण